इन्द्र गुरुङले सोमवार अल्डरशटमा दिमागको सर्भिसिङ गर्ने

लन्डन । मेसिनरी चीज वा मोटर गाडी सर्भिसिङ गर्दा माइलेज बढ्ता र सरर गुडे, चले जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक छ । तर, यस्तो सम्भव छ त ? अवश्य छ यसको आइडिया लाइफ कोच इन्द्र गुरुङसंग । मानिसको हार्ट, इमोसन्स् लाई सर्भिसिङ (सफा) गर्न यूकेमा कार्यक्रम नै राखेका छन् गुरुङले । नेपाल … Continue reading इन्द्र गुरुङले सोमवार अल्डरशटमा दिमागको सर्भिसिङ गर्ने